गायक रमित लामा र गायिका रेस्मा बोम्जनको “गोरी गोरी” म्युजिक भिडियो सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

तामाङपेज, १ माघ गायक रमित लामा र गायिका रेस्मा बोम्जनको "गोरी गोरी" म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेको मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियो सोमबारको दिन ओ एस आर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस भिडियोमा  मोडल खेम मोक्तान र नेहा तामाङको अभिनय रहेको छ । निर्देशन र मोडल दुइटै विधा...

खेम मोक्तानद्धारा निर्देशित उषा पाख्रिनको “हिउँदोको महिना” भिडियो सहित…

तामाङ्पेज, २७ पुस गायिका उषा पाख्रिनको "हिउदोको महिना" ल्होछारको नयाँ गीतको म्युजिक भिडियो ल्हाप्साङ कार्पो युटुब च्यानल मार्फत सर्बजनिक गरेको छ। दर्जनौ भन्दा बढी म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलको रुपमा अभिनय गरिसकेका मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त म्युजिक भिडियो शुक्रबार (पुस २७) मा नेपाल तामाङ कलाकार संघको अध्यक्ष गायक संजीब वाइबाको प्रमुख अतिथ्यतामा राजधानी काठम...

बाबु र छोरा शारीरिकरुपले अशक्त ‘आमाले दिनको दुईसय कमाउछिन’ यो परिवारको यस्तो बेहाल [हेर्नुहोस भिडियो सहित्]

भक्तपुर  :  भीमसेन खतिवडा आज भन्दा ९ वर्ष देखि शारीरिक रुपले अस्वस्थ छन्। उनलाई पेट देखि सास फेर्न गाह्रो हुने, ढाड र कम्मरसमेत दुख्ने समस्या छ। उनी राम्ररी हिड्डुल गर्न पनि सक्दैनन।   काभ्रेको लुबा गाउँमा बस्ने भीमसेनको घरको आर्थिक अबस्था निकै नै कमजोर छ। उपचार गरी रोग पत्ता लगाउन समेत उनीसँग पैसा छैन । उनको श्रीमतीले मेलापात गरेर छाक टारीरहेकी छिन्। ५० वर्षीय भीमसेनका श्रीमती र ३ छ...

नगरकोटका यी युवा भन्छन, ‘२०, ३० हजार कमाउन खाडी मुलुक जानुभन्दा किवी खेती गरेर वार्षिक ४, ५ लाख कमाउन ठिक’ [हेर्नुहोस भिडियो सहित्]

भक्तपुर  : किवी खेती अहिले चर्चाको खेतीका रुपमा चिनिएको छ । किवी खेती गर्ने किसानहरुका लागि कृषि विकास मन्त्रालय मातहतमा रहेको आयोजनाहरुले पनि अनुदान सहयोग दिंदै आईरहेका छन् । विश्व बजारहरुमा नै किविको माग अत्याधिक रहेको पाइन्छ। सुरेन्द्र लिम्बुले नगरकोटमा किवी र अलैची जस्ता बोटविरुवा लगाएका छन्। उनले विगत ५ वर्ष देखि किवी खेती गर्दै आईरहेका छन्। किवीलाई बाहिर लगेर बेच्ने देखि किवीको अर्ग्या...

बाबु र छोरा शारीरिकरुपले अशक्त ‘आमाले दिनको दुईसय कमाउछिन’ यो परिवारको यस्तो बेहाल [हेर्नुहोस भिडियो सहित्]

भक्तपुर  :  भीमसेन खतिवडा आज भन्दा ९ वर्ष देखि शारीरिक रुपले अस्वस्थ छन्। उनलाई पेट देखि सास फेर्न गाह्रो हुने, ढाड र कम्मरसमेत दुख्ने समस्या छ। उनी राम्ररी हिड्डुल गर्न पनि सक्दैनन। काभ्रेको लुबा गाउँमा बस्ने भीमसेनको घरको आर्थिक अबस्था निकै नै कमजोर छ। उपचार गरी रोग पत्ता लगाउन समेत उनीसँग पैसा छैन । उनको श्रीमतीले मेलापात गरेर छाक टारीरहेकी छिन्। ५० वर्षीय भीमसेनका श्रीमती र ३ छोरा छन...

डाक्टर इश्वर ज्ञवाली भन्छन, ‘अकुपन्चर पद्धतीले कयौ ठुला रोगहरुलाई विना दुखाई निको पार्छ’ [हेर्नुहोस भिडियो सहित् ]

छ हजार वर्ष देखि प्रयोग हुँदै आएको अकुपन्चर पद्दति एक चिनियाँ उपचार पद्दति हो। यस पद्दतिको सिद्दान्त मेरिडियन अर्थात शरीरको उर्जा बिन्दुसँग सम्बन्धित छ। यो उर्जालाई ‘छि’ भनिन्छ। यदि हाम्रो शरीर स्वस्थ्य र सन्तुलित छ भने छि शरीरको सबै च्यानलबाट जान्छ। शरीरको शक्ति वा इनर्जी ब्यालेन्समा छैन भने अकुपन्चरले ब्यालेन्समा ल्याउने काम गर्छ। अकुपन्चर पद्दतिमा सबै भन्दा पहिले बिरामीको दुखाइ वा रोग...