भानुको सम्झनामा तुंगनाथको ‘सुन्दरकाण्ड (रामायण)’

राजा राम गौतम, तामाङपेज । काभ्रे । २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर(काण्ड (रामायण)' को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ । ‘सुन्दर(काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेषको संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी छरीएर बसेका हा...

चर्चित गायक रुद्रसेन विश्वकर्माको आज दिउँसो २ बजे कानोमे आँहाके झुम्का सार्वजनिक हुने

श्याम तामाङ ,तामाङपेज । काठमाडौं । नेपाली गीत,संगीत आधुनिक ,पप ,लोक गीतका साथै अभिनयका एक नक्षत्र हुन् गायक - रुद्रसेन विश्वकर्मा । झ्वाट्ट हेर्दा नेपाली चलचित्रका सुपरस्टार महानायक राजेश हमालको जीउडाल ,अनुहारसँग मेल खाएका चर्चित गायक विश्वकर्मा विगत लामो समयदेखि नेपाली गीत,संगीतमा योगदान दिंदै हुनुहुन्छ । गायक रुद्रसेन विश्वकर्माको स्वर,अभिनय ,गायिका ज्योति मगरको स्वर रहेको कानोमे...

गायक सन्जोक वाईबाको नयाँ अडियो गीत युट्युबमा सार्वजनिक

तामाङपेज संवाददाता। काठमाडौंं। नेपाली गीत संगीतको बजारमा गायक सन्जोक वाईबाको नयाँ गीत “धुन्चे सरमथली” सार्वजनिक भएको छ । चर्चित गायिका सुमधुर स्वरकी धनी शशीकला मोक्तान र गायक सन्जोक वाईबाको स्वर रहेको उक्त गीतको शब्द सर्जक साङ्गे ब्लोनले कोरेका हुन्। राजु खड्काको एरेन्ज र डिक गुरुङको मिक्सिङ रहेको उक्त गीतको संगीतकार भने गायक आफै हुन्। https://youtu.be/Ekmj8Vp7IqA...

गायिका पूर्णिमा लामाको नयाँ गीत “चोखो माया ” सार्वजनिक (भिडियोसहित)

नेपाली गीत संगीतलाई जहाँ रहेर पनि माया गर्ने नेपालीको भिडमा गायीका पूर्णिमा लामाको नयाँ गीत “चोखो माया ” सार्वजानिक भएको छ । चर्चित गायिका सुमधुर स्वरकी धनी पूर्णिमा लामाको स्वर रहेको उक्त गीतमा कर्ण तिरुवा काजीको शब्द रहेको छ । दुर्गा बिरहीको  निर्देशन रहेको यस गीतमा सङ्गीत भने दुर्गा बिरहीको रहेको छ । आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतिमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि ...

वर्दिवासस्थित छोडकेका अनिल तामाङको अङरेम स्यामा छार क्वान्बा गीत सार्वजनिक

श्याम तामाङ ,तामाङपेज । काठमाडौं । महोत्तरी । वर्दिवास नगरपालिका वडा नं.११ भित्री मधेस छोडकेका अनिल तामाङको शब्द र निर्माणमा तामाङ सेलो गीत अङरेम स्यामा छार क्वान्बा बोलको गीत बिहीवार युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   स्वर ,सङ्गीत युवा गायक एवं सङ्गितकार फुलकुमार बम्जन,गायिका अन्जु लामाको स्वर रहेको गीतमा शब्द र निर्माण भने अनिलकुमार तामाङको रहेका छन् । बौंद्धस्...

नव गायक कृष्ण लामाको कोही न कोही सार्वजनिक

जुलाई १ टोकियो । गत  शनिवार जापानलाई कर्मथलो बनाउदै आएका नव गायक कृष्ण लामाको स्वरमा रहेको आधुनिक गीत “कोही न कोही” सार्वजनिक भएको छ । शनिवार जापानको राजधानी टोकियोमा एक कार्यक्रम गरि नव गायक लामाको पहिलो गीत‘कोही न कोही’सार्वजनिक भएको हो । गायनसंगै मोड्ल र ग्राफिक डिजाईनर पनि गर्ने नुवाकोट त्रिसुलीका लामा हाल काठमाडौंको गंगवुका बासिन्दा हुन । जोन छन्त्यालको भाषा संकलन,रमेशराज भट्टराईको संग...

जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक

तामाङपेज संवाददाता। जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ । निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकी छिन् । सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल निरन्जली लामा,सागर लामा, मिलन लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । ...

सैलुङ घुम्न आउँदामा सार्वजनिक भयो (भिडियो सहित)

तामाङपेज संवाददाता गायक राजकुमार मोक्तान र जितु लोप्चनको आवाजमा रहेको सैलुङ घुम्न आउँदामा बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो डम्फू मिडिया हाउसको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रन्जीत योन्जनको शब्दलाई कबिन योन्जनले सङ्गीत भरेका हुन् भने एरेन्ज दिपेश प्रधानको रहेको छ। गीतमा कबिन योञ्जन र स्‍मृति पाख्रिनको अभिनयलाई कुन्खेन घिसिङले क्यामेरामा कैद गरिएको छ। भिडियोलाई ...