काेराेना भाईरसबाट बच्न आभा आरको “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काभ्रे । डी.ए.आर. मुभिज एंड फिल्मस प्रा.लि. ले ८ बर्षीय गायिका आभा आरको आवाजमा रहेको गीत "घरमै बसौ न" बजारमा ल्याएको छ । गीतले काेराेना भाईरसले विश्व आक्रान्त पारेकाे अवस्थामा सरकारले जारी गरेकाे लकडाउन पालना गरी घरमै बसी सुरक्षित रहन सन्देश दिइएकाे छ । गीतको शब्द संगीत प्रभावन जेको रहेको छ भने बाल गायिका आभा आरलाई प्रभावन जेले स्वरमा साथ दिएका छन् ।...

बिरेन्द्र दोङ तामाङको तिङला माया सार्वजनिक

तामाङपेज , काठमाडौं । बिरेन्द्र दोङ तामाङको बिल्कुलै नयाँ गीत तिङला माया (मुटुको माया) सार्वजनिक भएको छ। तामाङको आफ्नै आवाज अनि संगीतमा रहेको गीतलाई दीपा लामा लोले आवाजमा साथ दिएकी छिन् भने गीतका शब्दहरु दबिन्द्र दोङले कोरेका हुन् । आङसाङ तामाङ र सपना तामाङको अभिनयलाई गीतको भिडियोमा देख्न सकिनेछ । उर्गेन दोङको एरेन्ज रहेको गीतलाई जिग्मे मिडियाको आधिकारिक युट्युब च्यानलबाट बजारीकरण गरिएको हो।...

मीरा देवि राईको धड्कन सार्वजनिक भिडियो सहित

तामाङपेज ,मलेसिया । मीरा देवि राईको शब्द संगीत र रोशन राईको आवाजमा रहेको आधुनिक गीत धड्कन सार्वजनिक भएको छ। केहि बर्ष बिदेशमा बसेर पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल समाजसेबी तथा नेपाली कलाकार संघ मलेसियाका महासचिब सम्म रहेका डिएस थापा र सुसिम तामाङको अभिनयलाई भिडियोमा देख्न सकिने छ। आधुनिक गीत धड्कनको म्युजिक भिडियो बुढासुब्बा म्युजिक प्रालीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडि...

तिहार गीत ‘मखमली’ (भिडियो सहित)

राजाराम गौतम, तामाङपेज । काभ्रे । डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ । प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वंम प्रभावन जे, चर्चित लोक गाएक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकि छन् । गीतको एरेन्ज जिवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् । म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम,...

युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’

राजाराम गौतम, तामाङपेज । काभ्रे । डि.ए.आर मुभिजको प्रस्तुतिमा युटुव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । युटुवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डि.ए.आर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो । हिन्दु महिलाहरुको महान चाड तिज कोशेलिको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र पर...

आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा

राजाराम गौतम, तामाङपेज । काभ्रे । निर्देशक आदित्य बुढाथोकिको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधरको ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ । गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश एस.के को सम्पादन रहेको छ । भिडियोमा गायीका स्वंम, शेरबहादुर मर्हजन ...

सरापे र मुईयाको तीज गीत ‘माइत जाम’ सार्वजनिक

राजाराम गौतम, तामाङपेज । काभ्रे । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ । लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने चर्चित हास्य पात्र यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा ...

तीज गीत ‘छम छम’ बजारमा

राजाराम गौतम, तामाङपेज । काभ्रे । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘छम छम’ बजारमा आएको छ । विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको स्वर रहेको उक्त गीत उनै कलाकारहरुको संयुक्त प्रस्तुतीको रुपमा बजारमा आएको हो ।गीतमा शब्द कमल सरगम रहेको छ भने संगीत विक्रम गौतम, एरेन्ज विष्णु तामाङ, मिक्सिङ कुमार सानु पुनको रहेको छ । निर्देशक सुनि मोक्तानको निर्देशन रहेको गीतमा ...

‘लाग्यो असार’ बजारमा (भिडियो सहित)

राजाराम गौतम, तामाङपेज । काभ्रे । नेपाली सांगीतिक बजारमा धेरै वर्षको अन्तरालमा डि.ए.आर.मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ दर्शक तथा स्रोता माझ ल्याएको छ । गाउँ घरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावन जेले जानकारि दिए । गीतमा नाै जना लोक गाएक गायिकाले स्वर दिएका छन् । जसमा पुरुष तर...

शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ बजारमा (भिडियो सहित)

राजा राम गौतम, तामाङपेज । काभ्रे । लोक दोहोरी गायक तथा संचारकर्मी शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो, शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्व...