काठमाडौं / गायिका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे 'क्यारम तनी' बाेलकाे गीत सार्वजनिक भएकाे छ । सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय देख्न पाईन्छ । गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ । देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे भिडियाे...
सरु र विनायककाे ‘क्यारम तनी’ मा महानायककाे अभिनय
