आज असार १५,राष्ट्रिय धान दिवस मनाइँदै,रोपाइँमा दही च्यूराको संस्कृति

आज १७ औं राष्ट्रिय धान दिवस । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन धान दिवसका रुपमा मनाउने गरिन्छ । आजको दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । नेपाली अर्थतन्त्र कृषि प्रधान भए पनि केही वर्ष अगाडिसम्म धान निर्यात गर्ने देश अहिले अर्बौंको धान आयात गरिरहेको छ । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोक...

पोखरामा पनि सलह किरा भेटियो,होशियार रहन वडासचिव कोईरालाद्धारा खेतीवालालाई आग्रह!

कास्की । पोखरा महानगरपालिका वडा नं.९ नयाँ सडकस्थित विष्णु पराजुलीको सटर अगाडि आइतबार बिहान ९:३० एउटा सलह किरा भेटाएर आफुलाई दिएको वडासचिव लोकदर्शन कोईरालाले पुष्टी गरेका छन् । वडा सचिव कोईरालाले सलह किरा समातेर वडा कार्यालयलाई जानकारी प्रदान गरेकोमा नयाँ सडकका विष्णु पराजुलीलाई आभार व्यक्त गर्दै नयाँ सडकका कौंशी खेतिवाला कृषकहरु होशियार रहनसमेत आग्रह गर्नु भएको छ ।...

गोटिखेलमा दुग्ध व्यवसायी कृषकहरुलाई अनुदान नगद रकम वितरण

ललितपुर । महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलमा वडाध्यक्ष गंगाराम तिमल्सिनाको प्रमुख आतिथ्यमा बिहिबार दुग्ध व्यवसायी कृषकहरुलाई दुधको लिटर बिक्री गरे बापतको आधारमा अनुदान नगद रकम वितरण सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको आ.व.०७६/७७ को बजेटबाट प्राप्त अनुदान रकम गोटिखेलस्थित नवविकल्प बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा वडाध्यक्ष तिमल्सिनाले दुग्ध व्यवसायी कृषकहरुलाई अनुदान रकम वितरण गर...

कृषि तथा पशुपंक्षी मन्त्री भुषाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषाललाई बिहिबार सिंहदरबार मन्त्रालयमा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष एनपी देवकोटाको नेतृत्वमा गएको टोलिले कोरोना भाइरसकाकारण नेपाल सरकारले तीन महिना लामो लकडाउन गर्दा कृषि,पशुपंक्षी,दुग्ध व्यावसायमा किसानहरुलाई भएको क्षति,घाटा,समस्या लगायतका विभिन्न सवालमा लिखित ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । संघका महासचिव एवं दुग्ध व्यवसायी राम आचार्...

पुराना तथा ढलेका रुखहरुको पूर्ण क्षमतामा उपयोग गर्न मन्त्रालयलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले काठजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्यक्रम ल्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्रकृतिक समितिको बिहीबारको बैठकले काठ तथा काठजन्य सामग्रीहरुको कानून विपरित कारोबार गर्ने तस्करहरुलाई कारबाही गरी पुराना तथा ढलेका र मरेका रुखहरुको पूर्ण क्षमतामा उपयोग गरी आयात प्रतिस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । सभापति पूर्णकुम...

भूमि बैंकको स्थापना गर्ने विषयमा चलखेल हुन थालेकोमा कृषि समितिको ध्यानाकर्षण

संसदको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि बैंक स्थापना गर्ने सम्बन्धमा छलफल सुरु गरेको छ । सरकारले बजेट मार्फत नै भूमि बैंकलाई प्राथमिकतामा राखेपछि समितिले छलफललाई अगाडि बढाएको छ । छलफलमा भू उपयोग ऐनको स्प्रिट अनुसार भूमि बैंकको स्थापना गर्ने विषयमा चलखेल हुन थालेको भन्दै समितिको ध्यानाकर्षण भएको समितिका सभापति पूर्णकुमारी सुवेदीले बताईन् । उनले अहिले भूमि व्यवस्था...

मकवानपुरका स्थानीय तहलाई आज मल बितरण हुँदै

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेडले आज मकवानपुरका स्थानीय तहलाई मल बितरण गर्दैछ । कृषि कम्पनी लिमिटेडले हेटौंडा उपमहानगरपालिका,थाहानगरपालिका, मनहरी गाउँपालिका र कैलाश गाउँपालिकालाई ५/५ टनको दरले मल बितरण गरिने जनाइएको छ । यसैगरी बागमती गाउँपालिका,बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र भिमफेदी गाउँपालिकालाई ४/४ टनको दरले मल बितरण गरिने कृषि कम्पनी लिमिटेडका छवि शर्माले जानकारी...

कृषिमा आत्मनिर्भर हुन केही बर्ष लाग्छः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले हरेक नेपालीले पर्याप्त खान पाउने गरि कृषिमा आत्मनिर्भर हुन केही बर्ष लाग्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले यस्तो बताएका हुन् । मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धतासमेत जनाए । उनले...

फेसबुकमा कमेन्ट गरेजस्ताे काम गर्न सजिलो छैन : मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका छन् । संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताएका हुन् । नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताएका हुन् । पहि...

तरकारी र फलफूल नष्ट गर्नेलाई कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कोरोना संक्रमणको बहानामा तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले देशका बिभिन्न स्थानमा ठूलो मात्रामा कृषिजन्यबस्तु नष्ट गरिएको भन्दै तरकारी र फलफूल नष्ट गर्नेलाई तत्काल कानूनबमोजिम कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । समितिले कोरोनाबाट समस्य...