आधुनिक कृषि बजारलाई जग्गा माग

काठमाडौँ, २८ मङ्सिर गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि प्रयोगमा ...

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग

सुर्खेत, २७ मङ्सिर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षक...

नगरकोटका यी युवा भन्छन, ‘२०, ३० हजार कमाउन खाडी मुलुक जानुभन्दा किवी खेती गरेर वार्षिक ४, ५ लाख कमाउन ठिक’ [हेर्नुहोस भिडियो सहित्]

भक्तपुर  : किवी खेती अहिले चर्चाको खेतीका रुपमा चिनिएको छ । किवी खेती गर्ने किसानहरुका लागि कृषि विकास मन्त्रालय मातहतमा रहेको आयोजनाहरुले पनि अनुदान सहयोग दिंदै आईरहेका छन् । विश्व बजारहरुमा नै किविको माग अत्याधिक रहेको पाइन्छ। सुरेन्द्र लिम्बुले नगरकोटमा किवी र अलैची जस्ता बोटविरुवा लगाएका छन्। उनले विगत ५ वर्ष देखि किवी खेती गर्दै आईरहेका छन्। किवीलाई बाहिर लगेर बेच्ने देखि किवीको अर्ग्या...

दशैंमा घर जान कहाँ सजिलो छ र !

१६ असोज, काठमाडौं । रोजगारीदेखि अध्ययनका लागि काठमाडौं बस्दै आएका धेरैको भाका हुन्छ दशैंमा घर जाने । बडा दशैं लागेपछि गाउँघर फर्कने जति उत्साह हुन्छ, त्यति नै कसरी जाने भन्ने चिन्ताले सताउने गरेको छ । दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलेको पनि होइन । सरकारको पहलमा असोज ७ गतेबाट बुकिङ खुलेको थियो । तर, भोलिपल्टै टिकट पाइन छाडेको छ । अब मुढामा बसेर जाने हो कि उँभिएरै जानु पर्ने हो थाहा छैन ।...

गाडी माग्ने सांसदको गुनासोः देश लुट्ने अरु, गाली खाने हामी ?

१६ असोज, काठमाडौं । विशेषतः हिन्दू समुदायमा छोरीको घरको पानीसमेत पिउनुहुँदैन भन्ने प्राचीन मान्यता छ । छोरीले मागेजति र आफूले सकेजति दिनेबाहेक लिनु केही पनि हुँदैन भन्ने मान्यता पनि छ । नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साह अहिले यही कारण पश्चातापमा छन् । उनले आफ्नो मनको उकुस-मुकुस पीडा संसद बैठकमा पोखे । उनले सांसदलाई भन्सार छुटमा गाडी चाहियो भनेपछि असैहृय गाली पनि आएका छन् । छोरीको गाडीः ...

मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?

सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् । हिजो-अस्ति विभिन्न सञ्चार माध्यममा संविधानको धारा १३२ को उपधारा (२) को आधार देखाउँदै सपथ ग्रहण गराउन नसक्ने भन्दै एउटा पत्र नेपाल सरकारलाई पठाइएको...

छात्रवृत्ति पाउन छात्राहरुले कुमारित्व परीक्षण गराउनुपर्ने

गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने चलन हुन्छ प्रायः । विश्वभरमै विद्यार्थीलाई छात्रवृत्ति वितरणकेा मापदण्ड यहीँ हो । तर दुनियमा एउटा यस्तो देश पनि छ जहाँ छात्राहरुले विद्यालयमा छात्रवृत्ति पाउनका लागि केवल गरिब र जेहेन्दार भएर मात्र पुग्दैन कुमारी अर्थात् भर्जिन पनि हुनुपर्छ । दक्षिण अफ्रिकाको उथुकेला सहरमा विद्यार्थी किशोरी तथा युवतीहरुलाई छात्रवृत्ति पाउनका लागि आफ्नो कुमारित्व...