आज असार १५,देशभर धान दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन...

निषेधाज्ञाको मारमा पर्दा किसानलाई आलुले बजार नपाउँलाकि भन्ने चिन्ता

काठमाडौं ।  रामचन्द्र मोक्तान : मकवानपुर को उत्तरी क्षेत्रमा अवस्थित थाहानगरपालिका तरकारी खेतिका लागि प्रसिद्ध ठाउँ हो । यहाँका बासिन्दाको मुख्य आम्दानीको श्रोत भनेको नै तरकारी खेती हो । यतिबेला यहाँका किसानलाई आलु खन्न भ्याइनभ्याईको चटारो छ । माघ महिनाको पहिलो साताबाट रोपेको आलु जेठ महीनाको पहिलो सातादेखि खन्न सुरु गरिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणका कारण नेपाल सरकारले गरेको न...

पदमपोखरिमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको पदमपोखरिमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनले सोमबार गुप्तेश्वरी मकै ब्लक व्यवसायिक मकै बीउ उत्पादक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि सामाग्री तथा बीउ विजन वितरण गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरिका गुप्तेश...

भारदेउमा भूमिसुधार,कृषि तथा सहकारी मन्त्री लामाद्धारा ट्राउट माछा पालन फर्मको अवलोकन

ललितपुर । जिल्लाको कोन्ज्योसोम गाउँपालिका वडा नं.५ भारदेउमा वाग्मती प्रदेश कृषि,सहकारी तथा भूमि सुधार मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यमा प्रदेश सांसद लाललकुमारी पुन"शुशिला" र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको विशेष आतिथ्यमा भारदेउ वडा कार्यालयमा स्वागत तथा वडा भित्र रहेको ट्राउट माछा पालन व्यवसायको फर्मको बिहिबार अवलोकन भ्रमण गर्नु भएको छ । सो कार्यक्रममा भेटेनरी अस्...

जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला नगरिएको भूमि मन्त्रालयको दाबी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरेको नभई थप व्यवस्थित र कानून बमोजिम मात्र बनाउन खोजेको जनाएको छ । मन्त्रालयले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानुन बनाई व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियारको सुझावको आधारमा कित्ताकाटसम्बन्धी कार्यलाई भूउपयोग ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायतका विषयलाई आ...

जमिनको कित्ताकाट रोक्न किसान महासंघको माग

काठमाडौं । सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सरकारले जमिनको कित्ताकाट खुला गरेकोमा आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरी सरकारको निर्णयले माफिया र दलालहरुलाई पोस्ने र देशलाई खाद्य संकटको दिशातर्फ उन्मुख गराउने दाबी गरेको छ । पूर्व कृषिमन्त्री हरि पराजुली संयोजक रहेको महासंघले कृषि भूमिको कित्ताकाट र खण्डीकरण तत्काल रोक्न र वैज्ञानिक भू–उपयोग सम्बन्धी आवश्यक नियमा...

खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । करिब तीनवर्षदेखि रोकिएको कित्ताकाट भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयले खुला गरेको हो । यसअघिका निर्णयहरु बदर गर्दै भू उपयोग ऐन, २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट गर्न नापी विभागले मातहतका कार्यालयहरुमा निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत कठायतले भूमि व्यवस्थापन विभाग र नापी विभागलाई पठाएको पत्रमा भनिएको छ, ’भूउपयोग नि...

कृषिउपजमा वाग्मती प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । कृषि उद्यमको अनुगमनका क्रममा शनिबार हेटौँडाका विभिन्न क्षेत्र पुगेका मुख्यमन्त्री पौडेलले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताए। कृषि विकास निर्देशनालय बागमती प्रदेश अन्र्तगत कृषि ज्ञान केन्द्र चितवनको अ...

किसानलाई तत्काल रसायनिक मल उपलब्ध गराउन फोर एच नेपालको माग

काठमाडौं । किसानले लामो समयसम्म लाइन बसेर पर्खिदा पनि नेपाल सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्धारा हस्ताक्षरित वक्तव्यमा भनिएकोछ, झापा, मोरङ्ग, सप्तरी, धनुषा, बारा, पर्सा, कपिलवस्तु, दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा हप्तौंदिनदेखि किसानहरु मलको लागि लाइनमा बस्दा पनि मल नपाउनुले सरकार किसानप्...

तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा ठगी,बिल जारी गराउन बजारलाई समितिको निर्देशन

काठमाडौं । खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । अनुगमनपछि कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भने,‘अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धा...