दशैंमा घर जान कहाँ सजिलो छ र !

१६ असोज, काठमाडौं । रोजगारीदेखि अध्ययनका लागि काठमाडौं बस्दै आएका धेरैको भाका हुन्छ दशैंमा घर जाने । बडा दशैं लागेपछि गाउँघर फर्कने जति उत्साह हुन्छ, त्यति नै कसरी जाने भन्ने चिन्ताले सताउने गरेको छ । दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलेको पनि होइन । सरकारको पहलमा असोज ७ गतेबाट बुकिङ खुलेको थियो । तर, भोलिपल्टै टिकट पाइन छाडेको छ । अब मुढामा बसेर जाने हो कि उँभिएरै जानु पर्ने हो थाहा छैन ।...

गाडी माग्ने सांसदको गुनासोः देश लुट्ने अरु, गाली खाने हामी ?

१६ असोज, काठमाडौं । विशेषतः हिन्दू समुदायमा छोरीको घरको पानीसमेत पिउनुहुँदैन भन्ने प्राचीन मान्यता छ । छोरीले मागेजति र आफूले सकेजति दिनेबाहेक लिनु केही पनि हुँदैन भन्ने मान्यता पनि छ । नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साह अहिले यही कारण पश्चातापमा छन् । उनले आफ्नो मनको उकुस-मुकुस पीडा संसद बैठकमा पोखे । उनले सांसदलाई भन्सार छुटमा गाडी चाहियो भनेपछि असैहृय गाली पनि आएका छन् । छोरीको गाडीः ...

गोताखोरहरू माछाजस्तै बनेर त्रिशुलीमा पसे, तर भेटिएनन् घिमिरे

१७ असोज, चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा गाडीसहित वेपत्ता भएको नौ दिन बितिसकेको छ । घिमिरेसहित उनका दुई भाइहरु प्रकाश र मदन पनि वेपत्ता भए । उनीहरु वेपत्ता भएको दिनदेखि नै त्रिशुलीको घोप्टभिरबाट तल उद्धार टोलीले खोजी भने जारी नै राखेको छ । परिवारका सदस्यले असोज १४ गते नै कुशको शव बनाएर घिमिरेको दाहसंस्कार पशुपतिमा गरिसकेका छन् । यसको अर्थ घिमिरे अब ज्यूँदो रहेनन् भन्...