राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे नियमित बैठक शनिबार सम्पन्न

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको नियमित बैठक शनिबार सम्पन्न भएको छ । संघले राख्ने गरेको नियमित बैठक गत शनिबार हिमचुली लाेक मञ्जरी हल नेपालटार काठमाडौमा विविध छलफलका साथ सम्पन्न भएको हाे । संघका बरिस्ठ सल्लाहकार शैलाप वाइबा , अध्यक्ष दिनेश तामाङ , प्रथम उपाध्यक्ष कुमार लामा , महिला उपाध्यक्ष अर्चना स्याङतान , सचिव करण तामाङ घ्लान र काेषाध्यक्ष रुपा एस घलेले बैठकलाई सम...

करण तामाङ घ्लान “सायरको  नयाँ बुसाेकुसेकीकाहरु                

काठमाडौं ।                                                            एक) बादल पारी क्षितिजको रंगमा मन छाेएछ गाेधुलि साँझहरु पराई हैन आफ्नाे एकान्त त्याे दृश्यमा । दुई ) टाेलाउँदै छ झरी परेको रात माधुर्य तन बलेसीकाे तप्कनाे त्याे झ्यालकाे आडमा सुस्तरी यादहरु । तीन) छातीमा आउ बेरिनु है बेस्सरी अंगालो भरी हल्का उडायाे केस शिर उठाइ हेर्नू निर्दाेष आँखाहरु । चार) सुनसान छ ...

मनखुसी फाउन्डेसनले नुवाकोट जिल्ला शाखा उदघाटन तथा विस्तारित बैठक गर्दै

  काठमाडौं ।डिल ब. लामा । विशुद्ध समाज सेवाकाे उदेश्यका साथ लागिपरेको सामाजिक संस्था मन खुसी फाउन्डेसनले आफ्नाे शाखा विस्तार गर्ने भएको छ । आफ्नाे शाखा विस्तार गर्ने क्रममा नुवाकोट जिल्ला शाखा उदघाटन यही शनिबार २३ गते सुखद पाहुना घर सभाहल विदुर नुवाकोटमा गर्ने भएको छ । मुलुककाे सबै जिल्लामा विस्तार गरि समाज परिवर्तनकाे निमित्त काम गर्ने फाउन्डेसनले बताएको छ । नुवाकोट जिल्लाकाे नेतृत्वको नि...

हिमालयन अन्तर्राष्ट्रिय म्युजिक  अवार्डको  मनोनयनमा रमेश गोम्जा

काठमाडौ ।  धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघ रुवी भ्यालीका पुर्व उपाध्यक्ष राइजिङ रमेश गोम्जाको गीत "ल्हस्सो फ्याफुल्ला" हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको चौथो संस्करणको लागी  मनोनयनमा  परेको हो।  यस गीतमा स्वर  गोम्जा र रमला पाख्रीन तामाङको रहेको छ। दुई दर्जन भन्दा बढी लोकप्रिय गीतका गायक संगै उत्कृष्ट ५ मा पर्ने अन्य गीतहरुमा सन्दीप स्याम्चेन तामाङको झार्लाङ कोर्पारी , आरबी लामा...

धादिङको थाक्रेमा बुद्धको मुर्ति निर्माण सम्पन्न

धादिङ । रामचन्द्र मोक्तान : जिल्ला वन कार्यालय धादिङको सहयोगमा धादिङको थाक्रेमा निर्माण भइरहेकोे ६ फिट अग्लो बुद्धको मुर्ति निर्माण सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरी चौरमा पर्ने उक्त बुद्धको मुर्ति जिल्ला वन कार्यालय धादिङले उपलब्ध गराएको १० लाख लागत खर्चमा मुर्ति निर्माण सम्पन्न भएको मुर्ति निर्माण व्यवस्थापन समितिको अध्यक्ष आइत कुमार तामाङले जानकारी दिए । अध्यक्ष...

मेरी महारानी – करण “सायर”

काठमाडौं ।  जापानी कविता ।                                  मेरी महारानी हल्का डिम्पल त्याे मिरमिरे आँखा हिस्सी परेकी लरक्क कालाे केस लजाउँदै हेरेकी मिलेको दन्त दृश्य मिठाे मुस्कान बैंसकाे बेला मन्दमन्द हावामा थाेरै उड्दै जवानी । काेमल हात समाउदै पाखुरा मिलेको जाेडी अलि हाेची मायालु निधारकाे चुम्बन अझै मिठास बज्दै प्रेम संगीत यात्री बन्दै छाैँ त्याे पञ्छि जस्तै भन्छिन् ...

धादिङको थाक्रेमा बुद्धको मुर्ति निर्माण हुँदै

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित पोखरी चौरमा बुद्धको मुर्ति निर्माण हुने भएको छ । जिल्ला वन कार्यालय धादिङको सहयोगमा ६ फिट अग्लो बुद्धको मुर्ति निर्माण गर्न लागिएको मुर्ति निर्माण व्यवस्थापन समितिको अध्यक्ष आइत कुमार लामाले जानकारी दिए । जसमा जिल्ला वन कार्यालय धादिङले उपलब्ध गराएको १० लाख लागत खर्चमा निर्माण हुने र असार महिना भित्रमा निर्माण सम्पन्न गरिसक्ने अध्यक्ष ला...

दस जापानी हाइकुहरु – वीणा वाइबा तामाङ

काठमाडौं । हाइकु~~~ 1)सम्झिने मन भक्कानियो हृदय यो पर्देशीको 2)चोट सहन्छु झुठो आश्वासनमा लुटेरा नेता 3)रसायो आँखा देखेर हो आश्रम दुखित कर्म 4)दलित हुं म नेपालको सन्तान बने अछुत 5)मौनता प्यारो घमण्डीलो स्वभाव परिस्थितिले 6)आए पसिना उकालो चढ्ने बेला मध्य रातमा 7)छुनै नमिल्ने आएको महामारी कोरोना नै हो 8)कैद हुने भो रसिलो चुइगम सुस्त आवाज 9)मन्द मुस्कान पिरत...

तामाङ भाषामा जापानी साहित्यका कटाैता विधा करण तामाङ ” सायर”

काठमाडौं ।                                                       जापानी साहित्यका कटाैता विधा तामाङ भाषामा - करण तामाङ " सायर" १) सेम्लानु ताम ह्युल्सा मुला ज्याबाले मायाला तिम साेला । २) चु दिनमुन रङला स्याल मिरी जम्बुलिङरी माया । ३) तिङरी मुला म्युख्ली फ्यासी स्युगाे थारेङ अदजम । ४) सेलाे क्वाउले टुङ्ना डम्फु ङै ह्राप्ला माेइच्याङ स्याजमी । ५) लुङ्दार धर्ज्यु काेन्ज्...

कवि थोकरको “लीला” सार्वजनिक

कवि ईश्वर थोकरको "लीला" कविता संग्रह सार्वजनिक भएको छ। शब्दघरको आवरणकला रहेको कविता संग्रहलाई स्वीकृति थोकर भक्तपुरले प्रकाशन गरेको हो। कविले आफ्नो जीवन साथी लीला पुन मगरलाई समर्पित गरेर लेखिएको संग्रहमा १४ वटा कविताहरु संग्रहीत छन् । संग्रहमा कवि थोकरको जीवन साथी लीला पुन मगरकै भूमिका रहेको छ र उनलेे लेखेकी छिन् ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तु...