कवि करण तामाङ सायरकाे काेरियन शैलीका गीति कविता “सिजाे”

एक ) मुसुक्क मुस्काउनु मधुरता मधुमास जुनेली रातहरु लजाएको हेरिदिनु चिम्लेका आँखाहरुले प्रेमलाई छामेर । दुई ) यादले रसाएका एकजोडी नयनमा थपियो आशाहरु आउलान पर्देशीले बाँचेको सपनाहरु सायासँगै सायर । तीन )  सितल छहारीमा लुकाएर चन्द्रमाले कोमल हातहरु मुलायम मधुवन हिडेको सन्ध्याहरुमा रत्तिभर साथमा । चार ) रंगीन सम्झौतामा बेचिएको ज्यानलाई भरोसा बादलले छेकिदिन्छ दिनरात बन्दक जिन्दगीला...

महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ  

डा.बलराम तिमल्सिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्या...

विविध कार्यक्रम गरी ‘नुवाकोट साहित्य प्रतिष्ठान नेपाल’ले वार्षिकोत्सव मनाउँदै

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले   विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ । बुधबार नुवाकोटको बट्टारस्थित दियालो होटलमा हुने १५ औं वार्षिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन तथा वृहत् साहित्यिक गोष्ठी पनि हुने प्रतिष्ठानका प्रवक्ता करण तामाङ घ्लानले जानकारी दिए । बुधबार बिहान ११ :०० बजेदेखि सुरू हुने सो कार्यक्रमलाई पुर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय ...

श्याम लामा याेञ्जनको गजल:

घरि तरबारमा राखेर घरि ढालमा राखेर कोही तिम्रो हुन सक्दैन बहालमा राखेर।। अचेल मान्छेहरुले जे पनि बेच्न थालेछन् हेर्नुस् त ढुङ्गा बेच्दैछन् यहाँ दालमा राखेर।। चरित्र नउदाङ्गिएको भए, लुक्दै लुक्दै को हिड्थ्यो? कालो सिसा गाडीको झ्यालमा राखेर।। कमजोरहरुको शक्ति कस्तो हुन्छ,देखाउँछु बाघ नै थुन्छ बाख्राले बाघ चालमा राखेर।। देवताहरुले नै विभेदको थालनी गरे आफू स्वर्ग र अरुलाई पातालमा राखेर...

गायक चिज लेकाली र गायिका मिना लामाको “लेले पोच्चोरी २” मेन्दो माया गीत सार्वजनिक

काठमाडौं । गायक चिज लेकाली र गायिका मिना  लामाको स्वरमा सजिएको "लेले पोच्चोरी २" मेन्दो माया  गीत सार्वजनिक भएको छ । चिज लेकालीको पहिलो गीत लेले पोच्चिरी १ लाई दर्शक र श्रोताले अत्याधिक रुचाएपछी यो लेले पोच्चोरी २ निर्माण भएको हो । गायक लेकाली कै शब्द संगीत रहेेेको उक्त मेन्दोमाया गीत  लेले पोच्चोरी २ मा संगीत संयोजक मिक्साङ डिका गुरुङको रहेको छ भने गीतको भिडियोमा दिपकराज गिरीको कोरियो ग्राफी ...

राजु बिरही सापकोटा र रजनी लामाको “नखोज है भाउ” सार्वजनिक

काठमाडौं । रामचन्द्र मोक्तान : गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा सजिएको "नखोज है भाउ" काठे लोक दोहोरी गीत सार्वजनिक भएको छ । धादिङे नानी र मकवानपुरे ठिटो बीच मन परापर भएपछि माया पिरतीमा भाउ खोज्न नहुने र एक अर्काको मनको भावनालाई गहिरिएर बुझेर चोखो माया लाउन जान्नु पर्छ भन्ने यस गीतमा समेटिएको छ । रजनी लामा र बबि लामाको प्रस्तुति रहेको यस गीतमा शब्द संगीत स्वयं राजु बिरही सा...

मुना स्याङतान र देबिलाल भण्डारीको “परदेशी फर्केन” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । रामचन्द्र मोक्तान : गायिका मुना स्याङतान र गायक देबिलाल भण्डारीको स्वरमा सजिएको परदेशीको कथा व्यथालाई समेटिएर तयार पारिएको  "परदेशी फर्केन" बोलको गीत सार्वजनिक भएको छ । ॠणको भार भएर ॠण तिर्न नसक्दा परदेसिनु परेको पीडा र परिवारको बिचल्ली, धेरै समयसम्म पनि स्वदेश फर्किन नसक्नुको छुट्टै व्यथालाई यस गीतमा समेटिएको छ । यस गीतमा शब्द संगीत स्वयं गायक देबिलाल भण्डारीको रहेको छ । राजु बिरह...

रचना मोक्तान यात्रीको “एकादेशको कथा” अडियो गीत सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार रचना मोक्तान यात्रीको "एकादेशको कथा" अडियो गीत सार्वजनिक भएको छ। कवि मोक्तानकै शब्द रचना रहेको गीतमा गायक राजकुमार दोङ तामाङको स्वर र बुद्ध स्याङ्बाको संगीत रहेको छ। गीतमा एरेन्ज र मिक्सिङ पनि बुद्ध स्याङ्बाले नै गरेका छन् । बुद्धज स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई राजकुमार तामाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको लिङ्क: https://youtu.be/UWBYJ...

मंसिर २४ देखि “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” हुने

काठमाडौँ । नेपाल तामाङ कलाकार संघले “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” गर्ने भएको छ । कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव  बौद्ध चुच्चेपाटी स्थित होटल हायातको खुल्ला मैदानमा आगामी मंसिर २४ र २५ गतेहुने  जानकारी दिएको हो । प्रत्येक वर्ष महोत्सव गर्ने भनिएता पनि कोरोनाका कारण गत वर्ष गर्न नसकिएको संघले जनाएको छ । महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोक...

मकवानपुरमा राती ८ बजेपछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राती ८ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले एक सूचना जारी गर्दै जिल्ला भित्र कोभिड १९ बाट संक्रमितहरुको संख्या कम देखिएता पनि संक्रमणको जोखिम अझै यथावत नै रहेको हुँदा तिहार तथा छठ लगायतका पर्वहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी मनाउन समेत आग्रह गरेको छ । यस्तै प्रशासनले पटाका, भुँइचम्पा ...