सोनाम ल्होसारको अवसरमा दुर्गापुरीमा माघ ६ गते देखी पाँचदिने साँस्कृतिक महोत्सव हुने

उर्लाबारी । २८५९ औं सोनाम ल्होसार एबं तामाङ जातिको नयाँ वर्षको रुपमा मानिने सोनाम ल्होसारको अवसरमा मोरङको उर्लाबारी—९ दुर्गापुरीमा भब्य रुपमा ५ दिने बृहत सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। तामाङ घेदुङ उर्लाबारी—८ र ९ को संयुक्त आयोजनामा माघ ६ गते देखी १० गतेसम्म साँस्कृतिक महोत्सव सहित सोनाम ल्होसार मनाईन लागिएको हो। महोत्सवमा तामाङ जातिको कलासंस्कृति,बिभिन्न जातजातिको झाँकी राष्ट्रिय त...

नुवाकोट साहित्य प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा र कृति विमोचन कार्यक्रम हुँदै

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैठौं वार्षिक साधारणसभा तथा कृति विमोचन कार्यक्रम हुने भएको छ । प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा विमोचन कार्यक्रम नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टार बजार नुवाकोटमा शनिबार सम्पन्न हुने भएको हो । प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठको प्रेम जोडीू मण्डो संग्रह र प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको स्वीकृत सम्बन्ध सिजो संग्रह सोही दिन विम...

सुरज लामाले हात पारे उत्कृष्ट प्रेरणात्मक जम्बुलिङ ईन्टरनेशनल अवार्ड

काठमाडौं, माया थोकर तामाङ । जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०७९ मा सुरज लामा गोम्जाले पूर्ब सिलिङ २ बाट उत्कृष्ट प्रेरणात्मक अवार्ड पुरुष तर्फ हात पार्न सफल भएका छन् । सिङ्गापुर, मलेसिया हुँदै २०७९/०६/०९ गतेका दिन आत्म ज्ञान, सामाखुसीमा स्थित द बर्गर हाउसमा भएको जम्बुलिङ ईन्टरनेशनल अवार्ड कार्यक्रममा सुरज लामाले पूर्ब सिलिङ २ गीतबाट उत्कृष्ट प्रेरणात्मक मोडल अवार्ड पुरुष तर्फ ४ मनोनीत मोडलहरुला...

गङ्गा जमुना म्हेन्दोमाया कलाकार संघ गठन, अध्यक्षमा सुरज लामा

काठमाडौं, माया थोकर तामाङ। गङ्गा जमुना म्हेन्दोमाया कलाकार संघ गठन भएको छ। म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय अध्यक्ष वाङ्छु पासाङ तामाङ (राम गोम्जा)को सभापतित्वमा शुक्रबार एक भेलाको आयोजना गरी गठन भएको हो। उक्त भेलाबाट अध्यक्षमा सुरज लामा (गोम्जा) चयन भएका छन् । "तामाङ कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनको लागि" भन्ने मूल नाराका साथ गठित म्हेन्दोमाया कलाकार संघका केन्द्रीय अध्यक्ष वा...

कवि करण तामाङ सायरकाे काेरियन शैलीका गीति कविता “सिजाे”

एक ) मुसुक्क मुस्काउनु मधुरता मधुमास जुनेली रातहरु लजाएको हेरिदिनु चिम्लेका आँखाहरुले प्रेमलाई छामेर । दुई ) यादले रसाएका एकजोडी नयनमा थपियो आशाहरु आउलान पर्देशीले बाँचेको सपनाहरु सायासँगै सायर । तीन )  सितल छहारीमा लुकाएर चन्द्रमाले कोमल हातहरु मुलायम मधुवन हिडेको सन्ध्याहरुमा रत्तिभर साथमा । चार ) रंगीन सम्झौतामा बेचिएको ज्यानलाई भरोसा बादलले छेकिदिन्छ दिनरात बन्दक जिन्दगीला...

महाकवि देवकोटाको दृष्टिकोण : शिक्षाले पूर्ण मानव बनाउनुपर्छ  

डा.बलराम तिमल्सिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व यति फराकिलो र बहिङ्गम थियो कि हामी जस्तो सामान्य मान्छेले व्याख्या विश्लेषण गर्न सम्भव नै छैन । महाकविका बारेमा लेखिएका दर्जनाैँ पुस्तकहरूले पनि उहाँको पूर्ण व्यक्तित्वको उजागर गर्न सकेको जस्तो लाग्दैन । खास गरी अहिलेसम्म महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, साहित्यमा उहाँको योगदान, साहित्यसम्बन्धी उहाँको दृष्टिकोण आदिको बारेमा ब्या...

विविध कार्यक्रम गरी ‘नुवाकोट साहित्य प्रतिष्ठान नेपाल’ले वार्षिकोत्सव मनाउँदै

नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले   विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ । बुधबार नुवाकोटको बट्टारस्थित दियालो होटलमा हुने १५ औं वार्षिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन तथा वृहत् साहित्यिक गोष्ठी पनि हुने प्रतिष्ठानका प्रवक्ता करण तामाङ घ्लानले जानकारी दिए । बुधबार बिहान ११ :०० बजेदेखि सुरू हुने सो कार्यक्रमलाई पुर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय ...

श्याम लामा याेञ्जनको गजल:

घरि तरबारमा राखेर घरि ढालमा राखेर कोही तिम्रो हुन सक्दैन बहालमा राखेर।। अचेल मान्छेहरुले जे पनि बेच्न थालेछन् हेर्नुस् त ढुङ्गा बेच्दैछन् यहाँ दालमा राखेर।। चरित्र नउदाङ्गिएको भए, लुक्दै लुक्दै को हिड्थ्यो? कालो सिसा गाडीको झ्यालमा राखेर।। कमजोरहरुको शक्ति कस्तो हुन्छ,देखाउँछु बाघ नै थुन्छ बाख्राले बाघ चालमा राखेर।। देवताहरुले नै विभेदको थालनी गरे आफू स्वर्ग र अरुलाई पातालमा राखेर...

गायक चिज लेकाली र गायिका मिना लामाको “लेले पोच्चोरी २” मेन्दो माया गीत सार्वजनिक

काठमाडौं । गायक चिज लेकाली र गायिका मिना  लामाको स्वरमा सजिएको "लेले पोच्चोरी २" मेन्दो माया  गीत सार्वजनिक भएको छ । चिज लेकालीको पहिलो गीत लेले पोच्चिरी १ लाई दर्शक र श्रोताले अत्याधिक रुचाएपछी यो लेले पोच्चोरी २ निर्माण भएको हो । गायक लेकाली कै शब्द संगीत रहेेेको उक्त मेन्दोमाया गीत  लेले पोच्चोरी २ मा संगीत संयोजक मिक्साङ डिका गुरुङको रहेको छ भने गीतको भिडियोमा दिपकराज गिरीको कोरियो ग्राफी ...

राजु बिरही सापकोटा र रजनी लामाको “नखोज है भाउ” सार्वजनिक

काठमाडौं । रामचन्द्र मोक्तान : गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा सजिएको "नखोज है भाउ" काठे लोक दोहोरी गीत सार्वजनिक भएको छ । धादिङे नानी र मकवानपुरे ठिटो बीच मन परापर भएपछि माया पिरतीमा भाउ खोज्न नहुने र एक अर्काको मनको भावनालाई गहिरिएर बुझेर चोखो माया लाउन जान्नु पर्छ भन्ने यस गीतमा समेटिएको छ । रजनी लामा र बबि लामाको प्रस्तुति रहेको यस गीतमा शब्द संगीत स्वयं राजु बिरही सा...