मकवानपुर । मकवानपुरको हेटौंडाबाट २५० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा ५ बस्ने ३२ वर्षीय एन्जल मास्के , हेटौंडा १४ बस्ने ३० वर्षीय सरोज डंगोल र हेटौंडा १ बस्ने ३४ वर्षीय सुशील कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी क...
मकवानपुरमा २५० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीनजना पक्राउ
