मकवानपुरमा ५ किलो ३००ग्राम अबैध लागु औषध गाँजा सहित दुई पक्राउ

मकवानपुर । मकवानपुरमा ५ किलो ३०० ग्राम अबैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय प्रेम बहादुर प्रजा र सोही स्थान बस्ने २२ वर्षीय रवीन्द्र प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । आज बिहान ईलाका प्रहरी कार्यालय पशुपति नगरबाट खटिएको प्रहरी टोलिले हेट...

मकवानपुरमा बुलेट ग्याँस ट्यांकीबाट ग्याँस चोरी गर्ने ३ जना पक्राउ

मकवानपुर । मकवानपुरमा बुलेट ग्याँस ट्यांकीबाट ग्याँस चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्तीका होटल संचालक ४३ वर्षीय भरत कार्की , ग्याँस बोक्ने गाडी एनएल ०१ एन ०१३१ का चालक चुनु कुमार र युपि ७० बिटि ९९९६ का चालक विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानका...

अरुण तेस्रो र जुमखोला जलविद्युत् परियोजनाका लागि ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताक...

एमसीसी संसदबाट अनुमोदन गरी कार्यान्वयन गर्न सरकारसँग निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त वक्तव्य जारी गरी एमसीसी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) बीच सन् २०१७...

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

काठमाडौं । नेपाल टेलिकमले  चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत  २९४ रुपैयाँमा २० जीवी डाटा १० दिनभित्र र  ९८...

मकवानपुरमा २ किलो १०० ग्राम अबैध लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा २ किलो १०० ग्राम अबैध लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय राजन मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आज बिहान प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलिले भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसे स्थित शंकास्पद र...

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आर्थिक वर्ष २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । त्यस आर्थिक वर्ष त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि...

मकवानपुरमा १७५ किलो अबैध लागु औषध गाँजा सहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरमा १७५ किलो अबैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँ पालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र थाहा नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय प्रसान्त कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको ...

एमसीसी कार्यान्वयनमा लैजान अर्थमन्त्रीलाई सुमारको आग्रह

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छन् । उपाध्यक्ष सुमारको नेतृत्वको टोलीले शनिबार अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा अर्थमन्त्री शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए। भेटमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबा...

मकवानपुरका दुईजना फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुरका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अबैध लागु औषध गाँजा र विविध मुद्दामा फरार दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको साबिक डाँडाखर्क गाबिस वडा नम्बर ४ बस्ने चित्रबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने काले भन्ने अभिषेक लामा ध्यावा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानक...