तम्बा संघ नेपालद्धारा तीन दिने कार्यशाला गोष्ठीको आयोजना

काठमाडौं । तम्बा संघ नेपालले तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । आइतबार काठमाडौंको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गोष्ठीको उद्घाटन गर्नु भएको हो । गोष्ठीलाई बौद्धनाथ क्षेत्र विकास समितिले आर्थिक सहयोग पनि गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक्ष लामाले बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ समुदायको भाषा संस्कृति संरक्ष...

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक सम्पन्न

मलेसिया। प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक सम्पन्न भएको छ। बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै पूर्व घोषित "पीडित श्रमिक कल्याणकारी कोष" बारे सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ । बैठकले रिक्त रहेको सह-सचिव पदमा रामचन्द्र ल...

मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत शेर्पालाई नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान

मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको छ। दूतावासले शेर्पा कार्यरत कम्पनीको मालिक तथा शेर्पालाई समेत दूतावासमा नै निमन्त्रणा गरी इमानदारीताको कदर गर्दै सम्मान गरेको हो। सोलुखुम्बु जिल्ला, दुधपोखरी नगरपालिका-१० स्थायी घर भइ हाल मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत शेर्पाले मिति २० मार्च २०२४ को बिहान एट्रीया महल दमन्...

गायक सुशील तामाङको “सेलोमा डम्फु बज्यो” गीत सार्वजनिक

युवा गायक, गीतकार तथा संगीतकार सुशील तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत सार्वजनिक भएको छ। तामाङ सेलो गीत संगीतको बजारमा एक पछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल युवा गायक तथ संगीतकार तामाङको “सेलोमा डम्फु बज्यो” भिडियो गीत नेपाल स्टार सिङगिङ लाइन ग्रुप (एनएसएसएलजि) अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा शब्द संगीत सुशील तामाङकै रहेको छ भने आवाजमा सुशीललाई सुमिना लोले साथ दिएकी छि...

तामाङ समाज युएईद्वारा आयोजित सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । तामाङ समाज युएईले विभिन्न संघ संस्था तथा व्यक्तिलाई काठमाडौं स्थित बौद्ध टुसालमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान तथा कदर पत्र वितरण गरेको छ । समाजले युएईमा सम्पन्न भएको नेपाल तामाङ घेदुङको ग्रेन दिम भवन खरिद सहयोगार्थ मञ्जुश्री संम्वत २८६० डुक ल्हो सोनाम ल्होछार साँझ–२०२४ कार्यक्रमको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति, संघ संस्था तथा मिडियाकर्मीलाई सम्मान गरेको हो । ...

मिस तामाङ १६ औँ संस्करणको विजेता बनिन् रिया तामाङ

काठमाडौं । मिस तामाङ १६ औँ संस्करणको विजेता रिया तामाङ बनेकी छन् । शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन्। प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन तामाङ, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन्। यस्तै फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइट...

धुलिखेल रवि थिङ गाउँमा सोनाम ल्होछार साँस्कृतिक उत्सव सम्पन्न

धुलिखेल, काभ्रेपलाञ्चाेक। धुलिखेल नगरपालिका वडा नं. १ र २ का तामाङहरुले शनिबार रविको थिङगाउँमा भेला भएर ल्होछार साँस्कृतिक उत्सव मनाएका छन् । मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा शुभकामना आदानप्रदान, लामा तथा बोन्बोको झाँकी, पूजापाठका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुसँग नाचगान गरेर बृहत साँस्कृतिक उत्सव मनाएका हुन् । सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा सुनौलो द...

मलेसियामा बाढीका कारण तीनको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्याङ्कले देखाएको छ । समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी राहत केन्द्रमा सारिएको छ । प्रायद्वीपीय मलेसियाको पाहाङ, नेगेरी सेम्बिलान, मलक्का राज्यमा न्यून सङ्ख्यामा उद्धार गरिएको छ । गत बुधबार जोहोरमा बाढीको पानीले बगाएको कारभित्र एक व्यक्ति मृत अवस्थामा फेला परको थ...

छतबाट खसेर नेता सरोज उपाध्यायको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खस्नु भएको थियो । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूर...

गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक : केपी ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलत विचारलाई पराजित गर्न बौद्धिक सङ्घर्ष आवश्यक रहेको बताएका छन् । भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको नेपाल बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा उनले देशको पक्षमा राम्रो गर्न खोज्दा सबै तिरबाट एमाले माथि प्रहार भएको गुनासो गरे। बिनाप्रयास, बिनामिहेनत नलडी कोही विजेता नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले विभिन्न स...