मकवानपुरको थाहानगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल विजय


मकवानपुर । मकवानपुरको थाहानगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल विजय भएको छ ।

वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका हेरमान गोपाली विजय भएका छन् l उनले ८ सय ६३ मत प्राप्त गरि विजय भएका हुन्
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप प्रधानले ७ सय ७५ मत प्राप्त गरेका छन् ।

वडा सदस्यहरुमा खुल्ला सदस्य सरोज प्रधानले ८सय २६ , खुल्ला सदस्य सुवर्ण गोपालिले ७ सय ६४ , महिला सदस्य अनिता बलले ८ सय ३४ र दलित महिला सदस्य पार्वती सुनारले ८ सय ५२ मत प्राप्त गरि विजय भएका छन् ।

प्रकाशित: समय: 21:42:37  92पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार