मकवानपुरको हेटौंडामा एक व्यक्ति मृत अवस्थामा फेला


मकवानपुर । मकवानपुरको हेटौंडा ९ सुकुम्बासी टोलमा डेरा गरि बस्ने एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज घर भएका हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने अन्दाजी ३० वर्षीय शमशेर बानियाँ सोमबार बिहान आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 20:48:21  53पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार