‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक


काठमाडौं । नयाँ लोक दोहोरी गीत  ‘मेरो माया जिन्दगी भरिलाई ’ सार्वजनिक भएको छ । जयराम खड्का, प्रदिप रोक्का , प्रतिमा अर्यालको स्वर रहेको गीतमा बिदुर आप्पागाईको शब्द रहेको छ भने गायक जयराम खडकाले नै संगीत संयोजन गरेका छन्।

विष्णु तामाङले एरेञ्ज गरेका भिडियोमा विपिन क्षेत्रीको सिनेमाटोग्राफी रहेको छ । समिर थोकरले निर्देशन गरेको उक्त गीतमा सम्पादन नविन घर्ती मगरले गरेका छन् । एस सिरज युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा  जयराम खड्का, प्रदिप रोक्का, आयुष्मा कार्की, कमल चौलागाई,शंकर पहरी रर केशव महतको अभिनय देख्न सकिन्छ ।

प्रकाशित: समय: 16:11:41  243पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार