थाहानगर ७ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा भेला सम्पन्न


मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) वडा भेला सम्पन्न भएको छ ।

चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी भेला सम्पन्न भएको वाइसीएल बागमती प्रदेश कमिटी सदस्य दिपक लामाले जानकारी दिए ।

२९ सदस्यीय रहने गरि वडा कमिटी भेला सर्वसम्मत चयन भएको हो ।

प्रकाशित: समय: 20:01:34  420पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार