थाहानगरको कुन्छालमा ट्याङकर दुर्घटना


मकवानपुर ।मकवानपुरको थाहानगरपालिका कुन्छालमा ट्याङ्कर दुर्घटना भएको छ ।

बाराको अम्लेखगंजबाट डिजेल बोकेर पालुङ तर्फ जाँदै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा सडक भासिएर दुर्घटना भएको स्थानीय एबं प्रत्यक्ष दर्शी दिलिप भट्टले जानकारि दिए ।

आज बिहान करिब ४: ४५ बजे दुर्घटना भएको र कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रकाशित: समय: 9:37:35  72पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार