हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा धनुषाका ५५ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

प्रकाशित: समय: 16:33:08  40पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार