मनहरीको हाँडिखोलामा ढुङ्गे धारा निर्माण


मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा ढुङ्गे धारा निर्माण गरिएको छ ।

प्राचीन कालदेखि संचालनमा रहेकोे पँधेरोलाई ढुङ्गे धाराको रुपमा निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

स्थानीय बासीले धेरै समय पहिला देखी प्रयोग गर्दै आएको पँधेरोलाई ढुङ्गे धाराको रूपमा निर्माण गरिएको र धारा निर्माणका लागि मनहरी गाउँपालिकाको ५ लाख लगानीमा धारा निर्माण सम्पन्न गरिएको अध्यक्ष उप्रेतीले बताए ।

प्रकाशित: समय: 19:44:53  459पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार