आन्तरिक उडान असार १७ गतेदेखि शुरु हुने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

प्रकाशित: समय: 18:02:56  51पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार