कोभिड १९ का कारण रोकिएको बालबालिकाको नियमित खोप आजबाट सुरु


मकवानपुर । कोभिड १९ का कारण रोकिएको बालबालिकालाई नियमित लगाइने खोप आजबाट सुरु भएको छ ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ मा विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणका कारण रोकिएको बालबालिकालाई नियमित लगाइने खोप आजबाट सुरु भएको देउखेल शहरी स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले जानकारी दिए ।
विश्वमै फैलिएको कोरोना संक्रमणको उच्च जोखिम रहेकोले केही समय रोकिएको खोप पुनः सुरु गरिएको देउखेल शहरी स्वास्थ्य केन्द्रका प्रमुख थिङले बताए ।

प्रकाशित: समय: 16:17:18  83पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार