हेटौंडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हेटौंडा अस्पतालको कोभिड १९ आइसियु  कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा मनहरी गाउँपालिका १ कि ७४ वर्षीया एक महिला र बागमती गाउँपालिका ७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

प्रकाशित: समय: 18:35:45  51पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार