थप २७६८ मा कोरोना पुष्टि, ४४ को मृत्यु, ४०२० जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१७९४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६४१ पुगेको छ । क्वारेन्टाइनमा ४८९ जना छन् भने आइसोलेसनमा ५९६२४ जना सक्रिय संक्रमित रहेका जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: समय: 17:16:32  40पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार