धादिङको थाक्रेमा बुद्धको मुर्ति निर्माण हुँदै


काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित पोखरी चौरमा बुद्धको मुर्ति निर्माण हुने भएको छ ।

जिल्ला वन कार्यालय धादिङको सहयोगमा ६ फिट अग्लो बुद्धको मुर्ति निर्माण गर्न लागिएको मुर्ति निर्माण व्यवस्थापन समितिको अध्यक्ष आइत कुमार लामाले जानकारी दिए ।

जसमा जिल्ला वन कार्यालय धादिङले उपलब्ध गराएको १० लाख लागत खर्चमा निर्माण हुने र असार महिना भित्रमा निर्माण सम्पन्न गरिसक्ने अध्यक्ष लामाले बताए ।

प्रकाशित: समय: 12:40:49  254पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार