देउखेल शहरी स्वास्थ्य केन्द्रमा लगाए २४ जनाले भेरोसेल खोपको पहिलो डोज


काठमाडौं । मकवानपुरको थाहानगरपालिका ७ स्थित देउखेल शहरी स्वास्थ्य केन्द्रमा आज २४ जनाले कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन् ।

६२ देखि ६४ वर्ष उमेर समूह अन्तर्गतका वृद्ध वृद्धालाई यो खोप लगाइएको हो ।

आज देउखेल शहरी स्वास्थ्य केन्द्रमा १२ जना महिला र १२ जना पुरुष गरि जम्मा २४ जनाले पहिलो चरणको भेरोसेल खोप लगाएको देउखेल शहरी स्वास्थ्य केन्द्रका प्रमुख नेमराज थिङले जानकारी दिए ।

प्रकाशित: समय: 19:29:40  22पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार