मकवानपुरमा आज मंगलबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । मकवानपुरमा आज मंगलबार थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ११५ जनाको संकलन गरिएको स्वाबबाट ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित मध्येमा २३ जना पुरुष र २० जना महिला रहेका छन् l पुरा विवरण सहित ।

प्रकाशित: समय: 17:30:27  232पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार