सर्वोच्चद्वारा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ६ वटा रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ मा बोलाएको छ ।

पुनर्गठन विरुद्ध वरिष्ठा अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले राष्ट्रपतिको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

प्रकाशित: समय: 15:12:33  46पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार