थापा दम्पतीद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग


काठमाडौं । लामो समयदेखि टिष्टुङ बज्रबाराही बसोबास गर्दै आउनु भएका काठमाडौं निवासी बाबुराम थापा र गिता थापा दम्पतीले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

मकवानपुरको थाहानगरपालिका ६ का अति विपन्न ९ घर परिवारलाई थापा दम्पतीले आफ्नो व्यक्तिगत तर्फबाट प्रती परिवार १ बोरा चामल ,२ किलो दाल,१ लिटर तेल वितरण गरिएको टिष्टुङ बज्रबाराहिका निराजन गोपालिले जानकारी दिए ।

यस्तो विषम परिस्थितिमा सहयोग प्रदान गर्नुभएकोमा उहाँहरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ

प्रकाशित: समय: 15:44:16  212पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार