मकवानपुरमा आज आइतबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।  मकवानपुरमा आज आइतबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ९२ जनाको संकलन गरिएको स्वाबबाट ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित मध्येमा १७ जना पुरुष र १७ जना महिला रहेका छन् l पुरा विवरण सहित ।

प्रकाशित: समय: 15:18:52  257पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार