दस जापानी हाइकुहरु – वीणा वाइबा तामाङ


काठमाडौं । हाइकु~~~

1)सम्झिने मन
भक्कानियो हृदय
यो पर्देशीको

2)चोट सहन्छु
झुठो आश्वासनमा
लुटेरा नेता

3)रसायो आँखा
देखेर हो आश्रम
दुखित कर्म

4)दलित हुं म
नेपालको सन्तान
बने अछुत

5)मौनता प्यारो
घमण्डीलो स्वभाव
परिस्थितिले

6)आए पसिना
उकालो चढ्ने बेला
मध्य रातमा

7)छुनै नमिल्ने
आएको महामारी
कोरोना नै हो

8)कैद हुने भो
रसिलो चुइगम
सुस्त आवाज

9)मन्द मुस्कान
पिरतीको डोरीमा
प्यार च्याङ्बाको

10) पाए राहत
पाँच किलो चामल
गतिलो नेता

प्रतिक्रिया हजुरको 🙏
✍️ वीणा वाइबा
पालुङ मकवानपुर

प्रकाशित: समय: 13:05:34  255पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार