हेटौंडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं ।  मकवानपुरको हेटौंडा अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड १९ आइसियु उपचार कक्षामा उपचार गराइरहेका पछिल्लो २४ घण्टामा हेटौंडा १३ का ४१ वर्षीय एक पुरुष र हेटौंडा ४ का ७३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

उनिहरु हेटौंडा अस्पतालको कोभिड उपचार आइसियु कक्षामा भर्ना भइ उपचार गराइरहेका थिए ।

प्रकाशित: समय: 14:30:07  167पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार