थाहामा कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण


काठमाडौं । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ स्थित कोरोना संक्रमितलाई पोसिलो खाना र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

आज वडा कार्यालय नजिक आसपासका २६ जना कोरोना संक्रमितलाई प्रति संक्रमित एक केजी चना,१५ वटा अण्डा,एक थान साबुन ,१५ पिस सर्जिकल मास्क,१ वटा सेनिटाइजर,वितरण गरिएको थाहानगर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले जानकारी दिए ।बाँकी संक्रमितलाई भोलि वितरण गरिने समेत अध्यक्ष मुक्तानले बताए ।

प्रकाशित: समय: 19:56:08  289पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार