मकवानपुरमा आज थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । मकवानपुरमा आज थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ८२ जनाको संकलन गरिएको स्वाबबाट १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

संक्रमित हुनेहरूमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडा सहित थाहानगरपालिका ,राक्सिराङ गाउँपालिका ,बकैया गाउँपालिका ,मकवानपुरगढी गाउँपालिका ,भिमफेदी गाउँपालिका,जिल्ला बाहिर र हेटौंडाका ठेगाना नखुलेका रहेका छन् l पुरा विवरण सहित ।

प्रकाशित: समय: 18:26:40  61पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार