आकाश खुलेसँगै खुलेको मनासलु


मनाङ । मौसम खुलेसँगै चामे गाउँपालिका–१, तिमाङबाट देखिएको मनासलुको मनोरम दृश्य । यस हिमालको उचाइ समुन्द्री ८,१६३ मिटर रहेको छ ।

यस हिमालमा जापानी आरोहण टोलीका सदस्यहरू अर्टर हेजर,ग्यालजेन नोर्बु र तोशियो इमानिशीले सन : १९५६ मे ९ मा पहिलो आरोहण गरेका थिए । यसलाई किलर माउन्टेनको नामले पनि चिनिने गरिन्छ ।

तस्वीर : नवीन लामिछाने (रासस) मनाङ

 

 

 

प्रकाशित: समय: 15:35:17  180पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार