भरत महताराको शब्द रहेको ‘जिन्दगी’ सार्वजनिक(भिडियोसहित)


काठमाडौं । भरत महतारा क्षेत्रीको शब्द रहेको जिन्दगी बोलको गीत सार्वजनिक भएको छ ।

भिजन राईज नेपालको संस्थापक अध्यक्ष तथा बोलोचौक बिकास समितको सदस्य सदस्य समेत रहेका क्षेत्रीको शब्द रहेको गीतमा चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ । राजु कार्की को एरेन्ज तथा मिक्सीङ रहेको गीतमा सुरबिर पण्डीत, किसोर भुजेल, पूजा भुजेल र भरत महतारा कै अभिनय देख्न सकिन्छ । यस्तै बाल कलाकारमा निजोन जंग महतारा र एस बि राहरतको अभिनय रहेको छ ।

मदन खड्काको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्कन रहेको छ भने सङ्गति तोरेम्पा हाङ्ले दिएका छन् । गीतमा समेटिएको दुख पीडाका करुाले स्रोताहरुको मन छुन सफल भएको छ ।

प्रकाशित: समय: 18:21:10  156पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार