विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

प्रभावन जेको शब्द तथा संगीत रहेको सो गीतको मिक्सीङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

कमल राईले निर्देशन गरेको सो गीतको भिडियोमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको छ ।

भिडियो: https://www.youtube.com/watch?v=Cm4YkcbCwkw

प्रकाशित: समय: 17:29:32  59पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार