गायीका सुमिना लोको स्वरमा “छामेला गोईलो” सार्वजनिक(भिडियोसहित)


काठमाडौं । गायक विशाल काल्तन र गायीका सुमिना लोको स्वरमा “छामेला गोईलो” सार्वजनिक भएको छ।

बिजय तामाङ र अनु लामाद्वारा रचना गरेको गीतलाई चर्चित लोकप्रिय गायक तथा संगीत बिशाल तामाङले संगीत संयोजन गरेका छन् । भिडियोमा निर्देशक तथा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा र विना लोप्चनको अभिनय रहेका छन् भन्ने बीचबीचमा हास्य कलाकार कुइसाङ रुम्बा र पदम दोङले समेत अभिनय गरेका छन् ।

गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् भने अमिर दोङको निर्देशक रहेको छ । भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका छन् भने कलर सुर्य लामाले गरेका हुन् ।भिडियोको कोरियोग्राफर विष्णु गोले भिषण दोङको रहेको छ ।

 

 

प्रकाशित: समय: 8:55:29  176पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार