सिक्टामा भोलि जातिय छुवाछुत विरुद्ध सडक नाटक कार्यक्रम हुँदैं


दाङ ।  राजपुर गाउँपालिका वडा नं.७ को आयोजनामा भोलि चैत्र ३ गते मंगलबार जातिय छुवाछुत विरुद्ध सडक नाटक कार्यक्रम सिक्टामा हुने भएको छ ।

तपाईं हामी सबै मिली जातिय छुवाछुत अन्त्य गरौं,हरेक जातजाति हातेमालो गर्दै सँगसँगै सहयात्रा गरौं भन्ने मुल नाराकासाथ उक्त कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

प्रकाशित: समय: 10:50:37  1090पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार