टिएसए निवर्तमान अध्यक्ष गोमा योन्जन, तामाङ सोसाईटी अफ नर्थ अमेरिका आपत-विपत कोषको संरक्षक सदस्य बनिन्


अमेरिका । तामाङ सोसाईटी अफ अमेरिका TSA निवर्तमान अध्यक्ष,नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना उपाध्यक्ष एवं सामाजिक अभियन्ता गोमा योन्जन,तामाङ सोसाईटी अफ नर्थ अमेरिका आपत-विपत कोषको संरक्षक सदस्य बन्नु भएको छ ।

सामाजिक अभियन्ता योन्जनलाई तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रीय अध्यक्ष लक्यान लामाले शनिबार कोषको संरक्षक सदस्यको पदक प्रदान गर्नु भएर सम्मानसमेत गरेका छन् ।

 

प्रकाशित: समय: 9:34:44  929पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार