अधिवक्ता फुर्पा तामाङ उच्च अदालत विराटनगरको न्यायधीशमा सिफारिस


रसुवा । लामो समयदेखि वकालत गर्दै आउनु भएका रसुवा निवासी अधिवक्ता फुर्पा तामाङलाई आज (शुक्रबार) राजधानीमा बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगर धनकुटा इजलासको न्यायधीशमा सिफारिस गरेको छ ।

न्यायधीशमा सिफारिस हुनु भएका तामाङ,न्याय क्षेत्रमा चर्चावान, क्षमतावान कानुन व्यवसायीसमेत हुनुहुन्छ ।

 

प्रकाशित: समय: 20:36:51  996पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार