“आमा म प्रदेशी छोरो” सार्वजनिक (भिडियोसहित)


गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत पनि प्रेम बाबु बन कै रहेको छ । गीतको भिडियोमा दुर्गा बिरहीको निर्देशन रहेको छ भने महेश महराको छायांकन तथा अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । आत्म बिश्वास फिल्मको यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा रमा थपलिया,अर्जुन बि.क. र समिक्षा बिसिको अभिनय हेर्न सकिन्छ । साथै सचिन परियार र नितिसा भट्टलाई बाल कलाकारको भुमिकामा देख्न सकिन्छ ।

प्रकाशित: समय: 20:33:12  223पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार