रवीना र सन्देशकाे ‘हावा डाडैमा’ (भिडियो)


काठमाडौं / रवीना परियार र सन्देश रिजालकाे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ ।

गीतकाे शब्द निर्मल परियार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालकाे अभिनय रहेकाे छ । छायांकन प्रकाश खड्काकाे रहेकाे छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियाे हेर्नुहाेस ।

प्रकाशित: समय: 10:20:26  148पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार