राहुलको ‘तिमी रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)


काठमाडौँ । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ ।
प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।
जनकदीप पराजुलीकोे निर्देशन गरेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुंगानाले अभिनय गरेका छन् । सागर प्रधानको छायाँकन, बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

प्रकाशित: समय: 19:57:06  158पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार