शान्ता खत्रीको नेले बजार सार्वजनिक (भिडियो सहित)


काठमाडौं । शान्ता खत्रीको नेले बजार लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् ।

लिङगेस भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस ।

प्रकाशित: समय: 12:58:32  397पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार