मकवानपुरमा युवाहरुबिच झडप ५ जना पक्राउ


मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं २ चौकिटोलमा सोमबार बिहान दुई समुह युवाहरुबिच झडप भएको छ ।

झडपमा ५ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।सामन्य विवादसंगै चर्काचर्की भएपछि युवाहरुबिच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा केही युबाहरु घाइते भएको र पक्राउ गरिएका युवाहरुलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित: समय: 13:32:07  1369पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार