राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष कोईरालालाई स्वागत तथा बधाई कार्यक्रम


काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव काेईरालालाई आज(आईतबार)ललितपुर जिल्ला खेलकुद विकास समितिको तर्फबाट समितिका अध्यक्ष,पदाधिकारीहरुको टोलिले शिष्टचार भेटसहित स्वागत एवं बधाई कार्यक्रम गरेको छ ।

परिषदको कार्यालय त्रिपुरेश्वरमा आईतबार वाग्मती खेलकुद विकास परिषद बोर्ड सदस्य धनकुमार मैनाली,ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भरत पराजुली,सदस्य दीपेन्द्र श्रेष्ठ,युवा संगठनका केन्द्रीय सदस्य ललिता गोले तामाङ,अन्य युवाहरु गंगा श्रेष्ठ,दीपेन्द्र शाहीको उपस्थितिमा स्वागतसहित बधाई ज्ञापन प्रदान गर्नु भएको थियो ।

प्रकाशित: समय: 23:50:03  87पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार