नागार्जुन गुम्बाका प्रमुख लामा उर्गेन लामा अस्वस्थ,संमो अस्पतालमा उपचार हुँदैं


दक्षिण कोरिया । नागार्जुन गुम्बाका लामा एवं बौंद्ध धर्म गुरु उर्गेन लामाको स्वास्थ्यमा समस्या देखिएपछि जुलाई ३० तारिख अर्थात बिहिबार बिहान करिब ५:३० बजे तिर अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि तत्काल उद्धार गरेर दक्षिण कोरियाको वाईजम्भु स्थित संमो अस्पतालमा उपचार्थ अस्पतालमा भर्ना गरिएको छ ।

नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवा तामाङकानुसार नागार्जुन बौंद्ध गुम्बा प्रमुख गुरु एवं बौंद्ध धर्म गुरु लामाको स्वास्थ्यमा सुधार आएको हाल:दक्षिण कोरियास्थित संमो अस्पतालमा उपचार भइ रहेको जनाएका छन् ।

प्रकाशित: समय: 23:13:52  141पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार