मकवानपुरमा नवजात शिशुको शव फेला 


काठमाडौं । मकवानपुरमा  नवजात शिशुको शव फेला परेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका ९ खरंगामा  नवजात शिशुको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले तामाङपेजलाई जानकारीका हुन ।

स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 8:06:22  40पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार